Pages

Subscribe:

Sunday, May 5, 2013

टुक्रा टाक्री ( गजल )


         


नगरुं प्रेम भन्छु , गरिहाल्दोरैछु
दुखको भवसागरमा, पसिहाल्दोरैछु
दोबाटोमा भेट्यो,आँखा जुध्छ,मुटु पोल्छ
फेरी त्येही मायाजालमा  फ़सिहाल्दोरैछु